Aamsanchar

कृषि

                  रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ को दहभागेमा किसानले उत्पादन गरेका बन्दागोभी बारीमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको किसानहरूले बताएका छन् […]

मङ्गलवार, कार्तिक २३, २०७८

बिराटनगर। मोरङको सुनवर्षि नगरपालिका कृषि बिकास शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुनवर्षि नगरपालिकाका किसानहरुलाई सिचाई मोटर ,होन्डा पम्पसेट, साना मेसनरि औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर) मकै छोडाउने उपकरण (कर्नसेलर) लगायतको सामाग्री नगरपालिकाको […]

सोमवार, कार्तिक १५, २०७८

    काठमाण्डाै – सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको […]

बिहिवार, कार्तिक ११, २०७८

कनकाई । कृषि क्षेत्रको विकास र प्रवर्धनमा योजना र नीतिगत काम गर्दैआएको झापाको कनकाई नगरपालिकाले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर कृषकलाई सहुलियतमा ऋण र कर्जा उपलब्ध गराउने भएको छ । पालिकाले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर सहुलियतपूर्ण […]

सोमवार, कार्तिक ८, २०७८

गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भित्र्याउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब […]

सोमवार, कार्तिक ८, २०७८

नेपालमा तोरीको तेलमा ५ देखि ३३ प्रतिशतसम्म ‘इरुसिक एसिड’ भेटिन्छ। सन् १९९० मा, अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ देखि ३३ प्रतिशतइरुसिक एसिड रहेको) लिएर मुसामा परीक्षणगरिएको […]

शुक्रवार, कार्तिक ५, २०७८

विराटनगर — बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ । […]

बिहिवार, कार्तिक ४, २०७८

काठमाण्डाै – झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि […]

बिहिवार, कार्तिक ४, २०७८

अचानक परेको बेमौसमको वर्षाको कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसानहरू मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बिउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै […]

मङ्गलवार, कार्तिक २, २०७८

झापा- झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्‍याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ। पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत […]

मङ्गलवार, कार्तिक २, २०७८