Aamsanchar

कृषि

जुम्ला – जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् । मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी […]

मङ्गलवार, कार्तिक २, २०७८

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा […]

मङ्गलवार, कार्तिक २, २०७८

विश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती […]

शनिवार, असोज ३०, २०७८

एमाले सरकारको वेला राजधानीमा उँखुको भुक्तानी माग गर्दै किसानहरुले गरेको आन्दोलनमा लेखिएको प्लेकार्ड । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । […]

आइतवार, असोज २४, २०७८

चारपाने । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालि मार्फत उनीहरुले बिहीबार घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका […]

बिहिवार, असोज २१, २०७८

बिर्तामोड । झापा–इलामको सिमा क्षेत्र रोङ गाउँपालिका–४ किटेनीमा कालिज फार्म संचालनमा ल्याईएको छ ।  स्थानिय, पुर्व प्रहरी नन्द गुरुङको परिवारले उक्त फार्म संचालनमा ल्याएका हुन् । जागिरबाट सेवा निवृत्त भएपछि गाउँघरमा गफिएर हिड्नु भन्दा केही […]

आइतवार, असोज १०, २०७८

दमक । सरकारले किसानका धेरै कामहरु गर्छु भनेर पनि गर्न सकेको छैन । तर, गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम भने लागू भएको छ । किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको अवधारणा […]

बिहिवार, असोज ७, २०७८

कार्यक्रममा सहभागी शेयर सदस्यहरु। अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ । सहकारी दर्ता भएको १ महिना भएको अवसरमा […]

सोमवार, असोज ४, २०७८

सर्लाही – सर्लाहीका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाएका छैनन्। सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। नेपाल उखु […]

सोमवार, असोज ४, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले हावाहुरी प्रभावित किसानको बारी निरिक्षण गरेका छन् । मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा डेढ विघाह क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु¥याएपछि नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित […]

बुधवार, भदौ ३०, २०७८