
पूर्वी पहाडी क्षेत्रमा धेरै उत्पादन गरिने अकबरे खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । अकबरे खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै […]
इलाम- विभिन्न जातका अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यस वर्ष ८० हजार मात्रै बिरुवा उत्पादन तथा बिक्री गरेको छ । रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातका बिरुवा उत्पादन गर्दै आएको केन्द्रमा […]
काठमाण्डाै – अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना […]
आँपको सिजन सकिदा नसकिदै अनारसको सिजन सुरु हुन्छ, गर्मी सुरु भएसगै बगानमा माहुरी र भमराहरु भुनभुन गरेको दृष्य र बजारमा चाना पारेर राखेको भुईंकटहर देख्दा पक्कै धेरैको जिब्रो रसाउँछ । अत्यन्तै स्वादिलो फल मध्येको भूईंकटहर […]
ताप्लेजुङ- ताप्लेजुङको सिदिंवा गाउँपालिका–७ सुरुम्खिमका कृष्णकुमार तामाङले गत वर्ष चिराइतो बेच्न सकेका थिएनन् । केही वर्षअघि प्रतिमन ९४० केजी० ३५ हजार रुपैयाँमा विक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाऊ समेत ८ […]
बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको […]
नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई मेचीनगर । विगत चारवर्षदेखि पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हुदैँ आएको छ । आर्थिकवर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा […]
मेचीनगर। पूर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासीमा चारवर्षयता निक्कै उतारचढाव छ । कुनैवर्ष निकासी हवात्तै बढेको छ भने कुनै वर्ष अपत्यारिलो पाराले निकासी ओरालो लागेको छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको […]