Aamsanchar

कृषि

म्याग्दी/मुस्ताङ । उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पीपीआर रोगबाट ५०० भन्दा बढी च्याङग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल […]

बिहिवार, पौष ९, २०७७

उखु किसानको बक्यौता भुक्तानीका लागि सर्वत्र दबाब सिर्जना भएपछि कतिपय उद्योगले भुक्तानीलाई तिब्रता दिएका छन् । किसानले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेसँगै रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु […]

मङ्गलवार, पौष ७, २०७७

मुला स्वास्थ्यको लागि उपयोगी भए पनि तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन । तर मुला खाँदा […]

सोमवार, पौष ६, २०७७

इलाम । भारतीय दूतावासको आर्थिक सहयोगमा नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । ठूलै तामझामका साथ उपलव्धी देखाइएको शीत भण्डार अहिले सम्म प्रयोग विहिन बनेको छ । कृषि उत्पादनलाई बजारीकरण गर्न […]

सोमवार, पौष ६, २०७७

सिरहा । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहाँ नभएर खेती किसानीबाट टाढा थिए […]

आइतवार, पौष ५, २०७७

भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्बी र्याङका […]

शुक्रवार, पौष ३, २०७७

इलाम – भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ। भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ। ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च […]

बिहिवार, पौष २, २०७७

इलाम । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् […]

बुधवार, पौष १, २०७७

इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको […]

मङ्गलवार, मंसिर ३०, २०७७