Aamsanchar

खेलकुद

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा […]

शनिवार, चैत १९, २०७८

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति मुम्बईमा चेन्नइले दिएको दुई सय ११ रनको विशाल लक्ष्य लखनउले ३ बल बाँकै छँदै चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्विनटन […]

शुक्रवार, चैत १८, २०७८

काठमाडौं – काठमाडौंमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा शुक्रबार मलेसिया र पपुवान्युगिनी (पिएनजी) बिच प्रतिस्पर्धा हुँदै छ। नेपाल भने लगातार तीन खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ।            […]

शुक्रवार, चैत १८, २०७८

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय चार रनकाे लक्ष्य दिएकाे छ । आज बिहीवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात […]

बिहिवार, चैत १७, २०७८

काठमाण्डाै – एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदैछ । ब्लु स्टारको टोली आज दिउँसो सवा १२ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ […]

बिहिवार, चैत १७, २०७८

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य […]

बुधवार, चैत १६, २०७८

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मलेसियाले नेपाललाई एक सय १५ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायाे […]

बुधवार, चैत १६, २०७८

काठमाडौं – त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् । शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ […]

बुधवार, चैत १६, २०७८

काठमाडौं : ३७ वर्षीय स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले लगातार पाँचौं विश्वकप खेल्ने भएका छन्। मंगलबार राति भएको कतार विश्वकप २०२२ को युरोपेलि छनोटको प्लेअफको निर्णायक खेलमा पोर्चुगलले म्यासेडोनियालाई २-० ले पराजित गरेपछि रोनाल्डोलाई विश्वकपमा देखिने […]

बुधवार, चैत १६, २०७८

सुनसरी । इटहरी उपहानगरपालिकाले क्रिकेट मैदान मासेर पार्क बनाउन सुरु गरेपछि सुनसरीका क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरुले उपमहानगरपालिको काम प्रति आपती जनाएका छन् । विगतमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता  ‘यु –१९ राष्ट्रिय प्रतियोगिता’ समेत सम्पन्न […]

मङ्गलवार, चैत १५, २०७८