Aamsanchar

खेलकुद

बिर्तामोड । झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएको बिर्तामोडमा आज […]

शनिवार, मंसिर ४, २०७८

    काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे […]

शनिवार, मंसिर ४, २०७८

शरणामती। गाउँपालिकाको वार्षीक कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता हुने भएको छ।झापाका १५ वटै स्थानीय तहहरुलाई समेटेर उक्त प्रतियोगिता हुन लागेको हो। सगरमाथा युथ क्लब तथा वडा नं(७ को संयुक्त आयोजनामा […]

शुक्रवार, मंसिर ३, २०७८

नेपालको शीर्ष डिभिजन लिग सुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा आज बेलुकी पौने ५ बजे हुने उद्घाटन खेलमा […]

शुक्रवार, मंसिर ३, २०७८

      काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल […]

बिहिवार, मंसिर २, २०७८

काठमाडौं : इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको जोर्डनले खेलाडीको लिङ्ग जाँच गर्न माग गरेको छ।  इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिङ्ग जाँचको माग गरेको हो।  गत […]

बिहिवार, मंसिर २, २०७८

काठमाण्डाै – कतारसँगको तीन खेलको टी–२० शृङ्खला नेपाली महिला टोलीले जितेको छ । आज बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो । आज कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको एक […]

बुधवार, मंसिर १, २०७८

काठमाण्डाै – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो खेल खेल्दैछ ।  खेल दिउँसो  पौने चार बजे दोहामा रहेको वेस्ट इण्ड पार्क स्टेडियममा हुनेछ । नेपाल कतारमाथि एक खेल अगावै श्रृङ्खला जित्न […]

बुधवार, मंसिर १, २०७८

काठमाडौं- कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि दक्षिण […]

बुधवार, मंसिर १, २०७८

काठमाडौं – कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह ‘जि’ मा नर्वेमाथि २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको छ। २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने […]

बुधवार, मंसिर १, २०७८