
काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज […]
काठमाडौं : फिफा विश्वकप २०२२ को युरोपेली छनौटमा इङ्ल्याण्डले सान मारिनोमाथि सानदार जीत निकालेको छ। सान मारिनोको घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले १०–० गोलको अन्तरले सान मारिनोलाई पराजित गरेको हो। इङ्ल्याण्डका कप्तान हेरिकेनले व्यक्तिगत […]
काठमाडौं – आगामी वर्ष कतारमा हुने २०२२ को फिफा विश्वकपका लागि जारी युरोपियन छनोटमा पोर्चुगले अप्रत्यासित हारको सिकार भएको छ। आइतबार राति भएको खेलमा पोर्चुगल सर्बियासँग पराजित भएपछि सोझै छनोटको अवसरबाट पोर्चुगल बाहिरियो। अब उसले आउँदो […]
काठमाण्डाै – आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएकाे छ । न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे । अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर […]
काठमाडौं – लुकास पाक्वेटाको गोलमा बाज्रिलले शुक्रबार बिहान विश्वकप छनोट प्रतियोगितामा कोलम्बियालाई १–० ले हराएको छ । यससँगै ब्राजिलले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ । ब्राजिलको जितमा पाक्वेटाले ७२औं मिनेटमा […]
काठमाण्डाै – अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी […]
काठमाण्डौ – न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो । जितको लागि १६७ […]
इलाम-किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा आगामी मंसिर ११ गतेदेखि १४औं संस्करणको आत्मानन्द कप आयोजना हुने भएको छ। माङसेबुङ गाउँपालिका-५ मा हुने प्रतियोगिता मंसिर १७ सम्म सञ्चालन हुनेछ। आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने फुटबल […]
काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज हुँदै छ। अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु […]