बिर्तामोड, फागुन २५ । जारी चौथो झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको भिड्दैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । दिउँसो ३ बजेपछि […]
बिर्तामोड । झापा ११ एफसी चौथो मग मग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोल्डकपको चौथो संस्करण जारी रहँदा झापा चौथो पटक नै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रुस्लान […]
जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र थ्री स्टार फुटबल क्लब आमनेसामने हुँदैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । कर्ण […]
शुक्रवार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच झापा। विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम […]
बिर्तामोड । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ३–० गोल […]
बिर्तामोड, झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा […]
झापा बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला । यो खेल मैदान देश भरिकै मैदानहरु मध्ये उत्कृष्ट रहेको खेलाडी, प्रशिक्षकहरु बताउछन, यसै स्थानमा हाल झापा गोल्डकप आयोजना भई रहेको छ । तस्वीर :विनोद पाण्डे कमल/आमसंचार
शान्तिनगर । स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरिय अन्तर माबि छात्र भलिवल प्रतियोगिताको उपाधि होलिवेल इङ्लिस स्कुल धुलाबारीले जितेको छ । सोमवार भएको फाइनल खेलमा आयोजक अरुणोदय आवासीय माबि काँकरभिट्टालाई २५÷२१, २५÷२०, २७÷२९ र २५÷१९ […]
बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को […]
बिर्तामोड । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा […]