Aamsanchar

खेलकुद

विर्तामोड । झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ । भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो । भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित […]

आइतवार, असोज १६, २०७३

टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन […]

शनिवार, असोज १५, २०७३

झापा ।  लियोनल मेस्सी विश्वका उत्कृष्ट फुटबल खेलाडी मात्रै होइनन्, राम्रो मन भएका मानव पनि हुन् ।  बार्सिलोनाका स्ट्राइकर मेस्सीले गम्भीर दुर्घटनामा परेर फेरि खेल्न नसक्ने भएका खेलाडीलाई सहयोग गर्ने भएका छन् । मेस्सीले यसका […]

शनिवार, असोज १५, २०७३

खेल निर्णायकलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्दै प्रमुख अतिथि जलकुमार गुरुङ साथमा समाजसेवी देवीप्रसाद गिरी  । विनोद पाण्डे चारपाने,१४, असोज । झापा विर्तामोड नगरपालिका २,स्थित वीर अमरसिंह उच्च माविको खेलमैदानमा जिल्ला स्तरिय फुटवल टुनामेन्ट सूरु […]

शुक्रवार, असोज १४, २०७३

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा निर्धारित ९० मिनेट र तीन मिनेटको इन्ज्युरी टाइम सकिइसकेको थियो । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित […]

बुधवार, असोज १२, २०७३

अष्ट्रेलिया । माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डा सहित एनआरएनका पदाधिकारीहरुसहित दर्जनौं नेपालीहरु खेलमैदान पुगेका […]

आइतवार, असोज ९, २०७३

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अब तीन साता मैदान […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन्। सोमबार बिहान अष्ट्रेलिया पुगेका क्रिकेटर लामिछानेलार्इ लिन अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क सिड्नी विमानस्थल पुगेका छन्। लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान क्लार्ककै निमन्त्रणामा क्रिकेट खेल्न […]

सोमवार, असोज ३, २०७३

 ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी……..’ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष […]

सोमवार, असोज ३, २०७३

पाँचथर। ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको […]

शनिवार, असोज १, २०७३