Aamsanchar

खेलकुद

एजेन्सीः चर्चित क्रिकेटर क्रिस गेल यतिबेला आफ्नी छोरी ब्लशको हेरचाहमा व्यस्त भएका छन् । क्रिकेटको संसारबाट टाढा हुँदै गेलले आफ्नी छोरीको रेखदेख गरेको, छोरीसँग खेलेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् ।

शुक्रवार, साउन २१, २०७३

काठमाडौं । नेपाल र भारतको महिला टोलीबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा भारतीय टोलीलाई रोक्ने लक्ष्य नेपालले लिएको छ । दक्षिण एसियाको शीर्ष टोली भारत विश्व […]

बिहिवार, साउन १३, २०७३

झापा । विश्व फुटबल स्टार आरोन राम्से, सामिर नास्री र फिल जोन्सको मार्गमा लिओनल मेसी पनि देखिएका छन्। बार्सिलोनाका यी स्टार स्ट्राइकरले आफ्नो कपाल रंगाएको तस्बिर आइतबार उनकी प्रेमिका तथा दुई बच्चाकी आमा आन्टोनेला रोकुजोले […]

मङ्गलवार, साउन ११, २०७३

काठमाण्डौं । महिला राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि काठमाडौंमा आज प्रतियोगिता शुरु हुँदैछ ।   विभिन्न ६ समुहबीच प्रतिस्पर्धा गराई ती टोलीबाट उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने खेलकुद परिषद्को तयारी छ । आगामी […]

शनिवार, साउन ८, २०७३

बिर्तामोड (एजेन्सीहरु)। फुटबल र फुटसल सुन्दा उस्तै जस्तो लाग्छ । फुटबल अधिकांशले जानेको, बुझेको खेल भएर होला यसबारे धेरैलाई भन्नु पर्दैन । विश्वकै सबैभन्दा चर्चित खेल, विश्वकपदेखि, युरोकप, कोपा अमेरिका, एसिया कप, अफ्रिकन कप अफ […]

बिहिवार, साउन ६, २०७३

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र […]

बुधवार, साउन ५, २०७३

फोटो फायल काठमाडौँ । अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा ‘एएनएलटिए एसियन जुनियर टुर सर्किट वान एन्ड टु’ सेप्टेम्बरमा हुने भएको छ । सर्किट ‘वान’ सेप्टेम्बर तीनदेखि १० तथा सर्किट ‘टु’ सोही महिनाको ११ देखि १७ […]

बुधवार, साउन ५, २०७३

झापा । ब्याटिङ र बलिङमा उल्लेख्य सुधार देखाएको नेपाली राष्ट्रिय टोलीले बेलायतमा जितको श्रृखंलालाई निरन्तरता दिएको छ । लगातार चौथो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय टोलीले स्थानिय ईष्टब्रोम क्रिकेट क्लबलाई १ सय ८१ रनको फराकिलो […]

सोमवार, साउन ३, २०७३

लन्डन: ब्राजिलियन फुटबलर नेमारले बार्सिलोनामा अनुबन्ध हुनुअघि आफू उक्त टोलीका स्टार खेलाडीद्वय लियोनल मेसी र आन्द्रेस इनियस्टासँग डराउने गरेको खुलासा गरेका छन् । नेमारले बार्सिलोनामा मेसी र इनइस्टासँगै अभ्यास गरेको पहिलो दिन आफू निकै खुसी […]

शनिवार, साउन १, २०७३

काठमाडौँ । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार […]

शुक्रवार, असार ३१, २०७३