Aamsanchar

खेलकुद

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई ३(० गोल अन्तरले पराजित गरेको हो । बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र […]

बुधवार, चैत १४, २०८०

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका […]

मङ्गलवार, चैत १३, २०८०

विराटनगर । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३(१ सेटमा पराजित गर्दै उपाधि […]

शनिवार, चैत १०, २०८०