
झापा : थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा ती महिला […]
झापा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले […]
लक्ष्मी उप्रेती, काँकरभिट्टा ÷ मुलुकमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला पर्न शुरु भएयता उपचारका लागि अग्रपंक्तिमा रहेका झापा जिल्लाका ६५ जना स्वास्थ्यर्मी संक्रमित भएका छन् । तर, झापामा संक्रमितको उपचारमा खटिएका कुनै […]
झापा – एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल हुँदै आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै अबका दिनमा लामो […]
झापा। तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ । साथै प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेका छन् । झापाका प्रमुख जिल्ला […]
झापा । झापामा आज ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका नौ वटा पालिकामा २० महिला र २४ जना पुरुष सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ […]
झापा । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला सहित ४ जना छन् । कचनकवल–६ का ६८ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । हल्दिबार–४ का […]
बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा दुई जना कोरोना संक्रमितको ज्यान जानुका साथै ६० जना संक्रमित थपिएका छन् । थपिएकामध्ये २४ जना महिला र ३६ जना पुरुष रहेका छन् ।आज थपिएका संक्रमितहरु जिल्लाका १२ वटा […]
चारपाने । साविक अर्जुनधारा गाउँविकास समितिका अध्यक्ष, नेकपा झापाका नेता कुन्दन भट्टराईलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए उनी । अचानक स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि एयर […]