
झापा- झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो […]
झापा । सञ्चार क्षेत्रका विभिन्न मुद्दालाई लिएर प्रेस सेन्टर नेपालले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। झापामा प्रेस सेन्टरका अध्यक्ष पुष्प खड्काको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत […]
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते बिहान मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी […]
बिर्तामोड । वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन हिजो बिर्तामोडमा सम्पन्न भएको छ। संघले १३ वर्षको दीर्घ यात्रापछि संस्थागत रुपमा वैधानिक दर्ता […]
झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएका झापाका एक युवाको निधन भएको छ। बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको परिवारले जानकारी दिएको छ। विकासको मृत्युको कारण खुल्न नसकेको उनका पिता ध्रुवराज कार्कीले […]
झापा जिल्लाको दक्षिणी क्षेत्र हल्दिीबारी गाउँपालिकामा रहेको जलथल चारकोसे वनको जैविक विविधता अभिलेख गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। यस अध्ययनबाट वनको महत्त्व झल्काउने विभिन्न तथ्यांक प्राप्त भएका छन्, जुन वन संरक्षणका लागि उपयोगी हुने […]