Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी – विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन । कर छली गरेको अभियोगमा छानबिनका लागि […]

आइतवार, असार १३, २०७८

काठमाण्डौ –भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच […]

आइतवार, असार १३, २०७८

अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ । भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो । लामो […]

शनिवार, असार १२, २०७८

एजेन्सी –चीनमा नयाँ प्रजातिको मानव जातीको खप्पर फेला परेको छ । चिनियाँ वैज्ञानीकहरुले उक्त खप्पर सार्वजनिक गरेका हुन् । ‘ड्रागन’ नाम दिइएको खप्पर पूर्वी एशियामा कम्तिमा १ लाख ४६ बर्ष अघि जीवित रहेको मानव जातीको […]

शनिवार, असार १२, २०७८

काठमाण्डौ – अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको हत्यामा दोषी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको घटनाको बारेमा १४ […]

शनिवार, असार १२, २०७८

काठमाण्डौ – कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला […]

शनिवार, असार १२, २०७८

एजेन्सी – चीनको एक मार्सल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जना बिद्यार्थीहरुको मृत्यु भएको छ । चीनको हेनान प्रान्तमा रहेको बिद्यालयमा भएको घटनामा मारिनेमा अधिकांश ७ देखि १६ बर्ष उमेर समूहका बालबालिका रहेका छन् । […]

शुक्रवार, असार ११, २०७८

एजेन्सी-चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर […]

शुक्रवार, असार ११, २०७८

काठमाण्डौ – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ । जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र […]

बिहिवार, असार १०, २०७८

युनाईटेड अरब ईमिरेटस (युएई)को राजधानी अवुधाविमा कोरोना रोकथामका लागि नयाँ नियम लागु भएको छ । नयाँ नियम अनुसार अबदेखि युएईले कोभिड १९ को कन्ट्याक्ट् ट्रेसिङ्ग मोबाइल एप्लिकेसन ‘अल होस्न’ मा हरियो (संकेत) नभएका व्यक्तिहरुले सार्वजनिक […]

बिहिवार, असार १०, २०७८