Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ –  म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ भने एउटा गाउँ जलेर ध्वस्त भएको छ । म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको दुई सय ४० घरमध्ये २ सय घर […]

बिहिवार, असार ३, २०७८

काठमाडौं- चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी […]

बिहिवार, असार ३, २०७८

काठमाण्डौ – कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् । […]

बिहिवार, असार ३, २०७८

काठमाडौं – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ। गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षतिबारे खुलेको छैन। विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र […]

बुधवार, असार २, २०७८

भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले […]

मङ्गलवार, असार १, २०७८

काठमाडौं- इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो । संसदमा नेतान्याहुको पक्षमा […]

सोमवार, जेठ ३१, २०७८

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

आइतवार, जेठ ३०, २०७८

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ। खोज तथा उद्धार […]

आइतवार, जेठ ३०, २०७८

दुबई  । वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् । सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी […]

शनिवार, जेठ २९, २०७८

काठमाण्डौ – साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन हुनु भएको छ। साइप्रसको कुल ५६ सदस्य रहेको संसदमा […]

शनिवार, जेठ २९, २०७८