असोज २० – कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले छिट्टै चुनावी अभियान सुचारु हुने बताएका […]
काठमाण्डौ – विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले […]
लन्डन – पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको हो । करिब दुई हप्ताअघि […]
चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस […]
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर ३ करोड ५१ लाख ४० हजार भन्दा […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित बन्न पुगेका छन् । कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै उनि अस्पताल भर्ना भएका छन्। ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको […]
संसारभरीको अर्थव्यवस्थामा कोभिड–१९ का कारण मन्दी आएको छ । एक तरिकाले भन्ने हो भने पूरा संसार भ्याक्सिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यस्तोमा अमेरिकाका अर्बपति व्यापारी एलन मस्कले उनी र उनको परिवार भ्याक्सिनको प्रयोग […]
काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख ४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४ हजार ४२१ पुगेको छ । पछिल्लो […]
नयाँदिल्ली–बाबरी मस्जिज विध्वंसका सबै ३२ आरोपीले सफाइ पाएका छन्। २८ वर्षअघिको घटनाबारे तीन साताअघि सुनुवाइ सकेको सिबिआईको विशेष अदालतले सबै आरोपीलाई सफाइ दिएको हो। उनीहरुविरुद्ध ठोस प्रमाण नपाइएको अदालतको ठहर छ। आरोपीको सूचीमा एलके आडवाणी‚ […]
भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ […]