Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा अलपत्र कामदारलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो […]

शुक्रवार, असार ५, २०७७

एजेन्सी । चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ । बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ […]

बिहिवार, असार ४, २०७७

भारत र चीनको दशगजा क्षेत्रमा सोमबार र मंगलबार भएको दुई पक्षीय भिडन्तमा भारतका २० सैनिक शहीद भएको बताइएको छ । पूर्वी लद्दाखको गैलवान क्षेत्रमा चीनका सेनासँग भएको झडपका क्रममा भारतका २० जना सैनिक जवान शहीद […]

बुधवार, असार ३, २०७७

गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो। भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ। तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमण […]

बुधवार, असार ३, २०७७

काठमाडौं । भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको बताएका छन् । चीनको […]

मङ्गलवार, असार २, २०७७

चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै कडा कदम उठाइरहेको छ । बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ । मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको […]

मङ्गलवार, असार २, २०७७

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८१ लाख पुगेको छ । मृतक संख्या ४ लाख ३८ हजार पुगेको छ । वल्डोमिटरका अनुसार संक्रमित संख्या अझ बढ्ने क्रममा रहेको छ । सबैभन्दा बढी अमेरिकामा २१ […]

मङ्गलवार, असार २, २०७७

नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन् । अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए” को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं । भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ। यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित […]

शुक्रवार, जेठ ३०, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो । ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, […]

बिहिवार, जेठ २९, २०७७