
काठमाडौँ –अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि […]
काठमाडौं : यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ। कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत हिजो बिहीबार सार्वजनिक गरिएको हो। कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको […]
https://youtu.be/I4tKX5GsCh4 भूपेन्द्र खत्रीको शब्द र संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका हुन् । विश्व नेपाल सञ्चारको […]
काठमाडौं-गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ। गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ। भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन्। उनलाई ज्वाला राईले साथ दिएका छन्। मेचुकै […]
काठमाडौं । क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा कोक एण्ड जेडी गीत तयार गरिएको हो […]
विश्वका चर्चित सेलिब्रिटीहरु आफ्नो अनुहारको चमक सधै उस्तै देखाउन सर्जरीको सहरा लिन्छन् । हलिउड नायिका, गायिका तथा निर्मात्री जेनिफर लोपेजमाथि पनि यो आरोप लाग्दै आएको छ । तर, ५१ बर्षकी यी सुन्दरीले भने आफूले अनुहारमा […]
काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला […]
काठमाडौं –गायिका सृजना खत्री ‘हाउडेमाया’ को नयाँ गीत तैँ मोरिलाई माया सार्वजनिक भएको छ। उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्। गीतमा अज्ञात र अल्विन थापा मगरको शब्द र दिपक आर जेको संगीत रहेको छ। […]
झापा- ६२ बर्षको उमेरमा आवाजको जादु छर्दै मोरङका हरिलाल लामिछानेले पहिलो गित सार्बजनिक गरेका छन् । ‘गित गाउन नलाउ बुढेसकालैमा’ बोलको उक्त गितको भिडियो GJK Enter10 Nepal युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा शब्द […]