
काठमाडौं – बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु)को शब्द र रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो दसैंको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा शिखर सन्तोषले संगीत भरेका […]
काठमाडौं । आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् । गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत […]
एजेन्सी । अभिनेत्री कट्रिना कैफ र चलचित्र निर्देशक अली अब्बास जफर ठूलो बजेट रहने सुपरहिरो चलचित्रका लागि सँगै काम गर्दै छन् । नेटफ्लिक्समा प्रसारण हुने यस चलचित्र ठूलो लगानीमा बन्न लागेको हो । कट्रिनाको पहिलो […]
काठमाडौं । ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजक इप्लानेट प्रालिले प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो । बिवाहित महिलाहरुको सौन्दर्य निखार्दै उनीहरुको व्यक्तित्व विकाश गर्ने उद्देश्य […]
काठमाडौं – अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्को विरोध हुन थालेका छन् । समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट […]
एजेन्सी –बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानत मिलोको छ। अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो। यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स […]
अर्जुनधारा । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाङ्कन समापन भएको छ । ३८ दिनको समय बनाएर झापा र इलाममा छायाङ्कन गर्न आएको टिमले ३६ दिनमा छायाङ्कन […]
‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ। गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा चलचित्र ‘कोपिला’ निर्माण भएको हो। गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको […]
सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ। […]