Aamsanchar

राजनीति

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा […]

शनिवार, भदौ १६, २०८०

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा […]

शुक्रवार, भदौ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, […]

बिहिवार, भदौ १४, २०८०

बिर्तामोड  । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ। माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने […]

सोमवार, भदौ ११, २०८०