Aamsanchar

राजनीति

ललितपुर । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ । बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनप्रति काँग्रेस […]

शनिवार, भदौ ४, २०७३

बिर्तामोड । झापाका विभिन्न राजनीतिक दलका युवा नेता तथा सामाजिक संस्थाका प्रतिनिधिले स्थानीय तहको पुनर्संरचना कार्य विवादरहित ढंगले अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्वाद समूह सचिवालय झापाको संयोजनमा बिर्तामोडमा शुक्रबार भएको […]

शनिवार, भदौ ४, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २३ गतेदेखि गर्ने भनिएकोे पार्टीको महाधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी अहिलेसम्म जन्मन नसकेको जनाउँदै आज ‘कम्युनिस्ट केन्द्र नेपाल’ नामक नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ । डिपी जैसीका अध्यक्षतामा गठित सो पार्टीले तप्तबहादुर खत्री (सौरभ)लाई प्रवक्ता तोकेको छ […]

शुक्रवार, भदौ ३, २०७३

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडाँै । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौंः  सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। […]

बिहिवार, भदौ २, २०७३

काठमाडौंः नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन्।  महर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अध्यक्षका प्रत्याशी मनोनमणि आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित महरले १४३५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी […]

बिहिवार, भदौ २, २०७३

इटहरी , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ । राष्ट्रियता, जनजीविका र […]

बिहिवार, भदौ २, २०७३

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा कम्तीमा ३० वटा साझा बस थप्न आग्रह गरेका छन् । प्रचण्डले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीहरुलाई बोलाएर साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले […]

बिहिवार, भदौ २, २०७३