
काठमाडौं : राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो। बिहीबार […]
काठमाडौं – राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवन नयाँ बानेश्वरमा भोट हालेर फर्किँदै गरेका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन्। उनलाई टाउकामा चोट लागेको अवस्था छ। घाइते सांसद न्यौपाने मधेश प्रदेशका एकीकृत समाजवादीका संसदीय दलको […]
काठमाडौँ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । सङ्घीय […]
झापा – अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो। स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ। […]
काठमाडौँ– सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। बुधवार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले सहकारीलाई व्यवस्थित बनाउन […]
विराटनगर : कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आगामी निर्वाचनमा कुन नाम चाहिने त्यो खालको मान्छेलाई जिताएर पठाउन आग्रह गरेका छन्। मन्त्री राजभण्डारीले आज (बुधबार) ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको […]