
झापा- झापाको क्षेत्र नं. २ र ४ मा मतगणना जारी रहँदा सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर अझ घटाएका छन् । अब सभापतिका उम्मेद्वार राम कट्टेलभन्दा १६२ मतले मात्र थेबे पछाडि छन् । […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्। चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चल्दैगर्दा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्। ‘जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा […]
चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरू हलभित्र प्रवेश गरिसकेपछि महासचिव इश्वर पोखरेलले कार्यक्रम संचालन गर्न सुरु गरेका छन्। अध्यक्ष केपी ओलीसहितका सबै शिर्ष […]
पाँचथर – नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो […]
झापा-नेपाली कांग्रेसको झापाको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय ११ मत मध्ये […]
झापा-नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ७७६ मत र देउमान थेबेले ५३५ मत प्राप्त गरेका छन् । याे १३२५ मतगणनाको परिणाम हो । उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ७४८ र […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको निर्वाचन परिणम आउने क्रम जारी रहेको छ । निर्वाचन समितिले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार हाल सम्ममा ९०० मत मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको अग्रता जारी […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका […]