
काठमाडौँ । नेकपा (एमाले)का नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगको गम्भीर ध्यानाकर्षण छ । एमाले नेता तथा दोलखाका […]
सल्यान । नेकपा(एमाले) सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य […]
झापा । आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ । जिल्लाका आठ नगरपालिका तथा सात गाउँपालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष तथा अन्य कार्यसमितिका पदाधिकारीका लागि कार्यकक्ष […]
इलाम। मतदाताले हालेको मत बदर नहोस् र सहज रूपमा मतदान गर्न सकोस् भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय इलामले नमुना मतदान सम्पन्न गरेको छ । उक्त नमुना मतदान कार्यक्रममा सय जना मतदाता सहभागी भए पनि ५० […]
चितवन। गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका […]
इलाम। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा इलामको गाउँ–गाउँमा चुनाबी चहलपहल पनि बढ्न थालेको छ । इलामको साबिक कोल्बुङ्ग गाविसको १,२,५,६,७,८ र इरौंटार गाविसको ३ र ४ नम्बर वडा मिलाएर बनेको रोङ गाउँपालिकाको ३ नम्बर […]
डडेल्धुरा। विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा बालबालिकाको उपस्थिति बढिरहेको बेला उनीहरुको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला संस्थाले राजनीतिक दललाई सुझाव दिएका छन् । बालबालिका राजनीतिक दलका चुनावी कार्यक्रममा झन्डा बोक्ने, चुनावी सामग्री टास्ने र प्रचारप्रसारमा संलग्न […]
काठमाडौं, सहमतीय सरकार गठन हुन नसकेपछि बिहीबारदेखि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बहुमतीय सरकारको प्रक्रिया सुरु गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ । […]
काठमाडौँ: निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ। सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ […]