Aamsanchar

धर्म सास्कृति

हिन्दु सनातन दर्शनमा हरेक साना ठूला चाडपर्वलाई पनि निकै महत्व अनि धुधामका साथ मनाइन्छ, दशैं तिहार, रक्षाबन्धन, नागपन्चमी लगायत थुप्रै चाडहरुको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी । सुर्यषष्ठीलाई छठ या षष्ठीको दिन पर्ने भएकाले […]

सोमवार, भदौ ८, २०७७

तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ । हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको […]

आइतवार, भदौ ७, २०७७

बि.सं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौं । आजभन्दा करिब १०० बर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए […]

शनिवार, भदौ ६, २०७७

आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी […]

शनिवार, भदौ ६, २०७७

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक […]

शुक्रवार, भदौ ५, २०७७

हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ । शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै […]

बिहिवार, भदौ ४, २०७७

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । वैदिक सनातन हिन्दू संस्कारमा कुश […]

बुधवार, भदौ ३, २०७७

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । ब्रहमान्डलाई नौ ग्रहहरुको रूपमा वर्णित गरिएको छ । यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । शनि सूर्य भगवानको पुत्र हो र मकर कुकुरको मालिक हो। […]

शनिवार, साउन ३१, २०७७

चारपाने । प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले पूर्वको धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्वर धामको अवलोकन गर्नु भएको छ । अर्जुनधारा नगरपालिकाको निमन्त्रणामा विहिबार अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सरिक बन्नु भएका […]

शुक्रवार, साउन ३०, २०७७

हिले जात्रा एउटा जात्रा भन्दा पनि बिसौनी हो, रोपाँईले थाकेका हातगोडा अनि हिलोसंग अघाएका मनहरु रोपाँई सकिएको खुशीमा चोक चौराहामा भेला भएर गर्ने जात्रा हो यो जस्लाई हामी हिले जात्रा भन्छौं । हिले जात्रा चाँही […]

बुधवार, साउन २८, २०७७