Aamsanchar

धर्म सास्कृति

झापा, कात्तिक २४ । एक नम्बर प्रदेशकै प्रमुख धार्मीक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मीक महोत्सव तथा १०८ कुण्डको कोटिहवनको बारेमा जानकारी दिने उद्धेश्यले आईतवार आयोजना गरिएको पत्रकार संमेलनमा देशविदेशबाट आउने पाहुनहरुका […]

आइतवार, कार्तिक २४, २०७६

‘अमला’ लाई एउटा फलको रुपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहाँ नहुन सक्छ कि थुप्रै गुणहरुले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिक्कै रहेको छ। अमला फलको वृक्षमा भगवान विष्णु र भगवान शिवको […]

बुधवार, कार्तिक २०, २०७६

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा […]

सोमवार, कार्तिक १८, २०७६

हल्दिवारी, कात्तिक १७ ।  हल्दिवारी गाउँपालिका स्थित विभिन्न स्थानमा छठपुजा बिबिध सास्कृतिक कार्यक्रम सहित सम्पन्न सम्पन्न भएको छ । काजली बजार छ्ठपुजा समितिले आयोजना गरेको कार्यक्रमलाई राप्रपाका महामन्त्री एवं झापा क्षेत्र नम्बर ३ का सभासद […]

आइतवार, कार्तिक १७, २०७६

चारपाने, कात्तिक १६ ।  छठ पूजाको आज तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिएर मनाईएको छ । देशका प्राय सबै जिल्लामा मनाईने छठपूजा झापाका विभिन्न ठाउँमा धुमधामले मनाई रहेको छ । बिर्तामोड छठ पूजा सेवा समितिको […]

शनिवार, कार्तिक १६, २०७६

आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक […]

शनिवार, कार्तिक १६, २०७६

बिर्तामोड ।  छठ समाज सेवा समिति विर्तामोडले विगतका बर्ष झै यसबर्ष पनि छठ पूजा कनकाई–८ विरिङ खोलामा मनाउने भएको छ । बिगत छ बर्षदेखि विरिङ खोलामा आयोजना हुदै आएको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको बिर्तामोड […]

शनिवार, कार्तिक १६, २०७६

दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना छ १ वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक […]

शनिवार, कार्तिक १६, २०७६

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन […]

शुक्रवार, कार्तिक १५, २०७६

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । […]

बुधवार, कार्तिक १३, २०७६