Aamsanchar

धर्म सास्कृति

चारपाने । नेपाल र नेपालीको उल्लासमय पर्व दशैँ सुरु भएको छ । गाउँ, सहर, बजारका विभिन्न टोलका मन्दिर तथा सार्वजनिक स्थलमा अस्थाई रुपमा नवरात्र पुजा आयोजना भइरहेको छ । त्यस्तै झापाको चारपानेमा यस वर्ष पनि […]

सोमवार, असोज २९, २०८०

दुर्गा मन्त्र सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके । शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन […]

आइतवार, असोज २८, २०८०

शनिवार, असोज २७, २०८०

दाङ । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशैँ धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत […]

बिहिवार, असोज २५, २०८०

पितृ गायत्री मंत्र देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।। यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो। द्वादशी श्राद्ध सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि  दशैं टिका लगाउने उपयुक्त साइतका] समय सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले आज ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार […]

मङ्गलवार, असोज २३, २०८०

विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता […]

सोमवार, असोज २२, २०८०

घोराही ।   गौमाता रक्षाकालागी घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा यही असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुने भएको हो । आयोजक मूल समितिले महायज्ञको बारेमा […]

आइतवार, असोज २१, २०८०