Aamsanchar

धर्म सास्कृति

किराँतको अर्थ यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको […]

शनिवार, वैशाख २४, २०७९

शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद […]

बिहिवार, वैशाख २२, २०७९

यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि […]

बुधवार, वैशाख २१, २०७९

परशुराम जयन्ती भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ । परशुराम को हुन् ? ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको […]

मङ्गलवार, वैशाख २०, २०७९

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । सातु खाने दिनका रूपमा अक्षय तृतीया सुरु गरौँ सातुको प्रसङ्गबाट […]

मङ्गलवार, वैशाख २०, २०७९

ईद के हो ? ईदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख ईदहरू छन् (ईद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ ईद अल अधा।) ईद उल फितर […]

मङ्गलवार, वैशाख २०, २०७९

सुरुङ्गा । सुरुङगा जेसीजले यो वर्षको माता औशिको अवसरमा कनकाई नगर भरि रहनु भएका अति विपन्न तथा मजदुर १७ जना माताहरुलाई लत्ताकपडा एवम् खाध्य सामाग्री उपलब्ध गराई माताऔशि पर्व मनाएको छ। सुरुङ्गा जेसिजले हरेक चाड्पर्वहरुलाई […]

शनिवार, वैशाख १७, २०७९

आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ। बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा । निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।। करोडौं सूर्यको जस्तो तेज भएका भगवान […]

मङ्गलवार, वैशाख ६, २०७९

सम्पदा के हो ? कुनैपनि राष्ट्रको एतिहाशिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ। नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ? नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय […]

सोमवार, वैशाख ५, २०७९

बिर्तामोड । तराईका मुलबासी कोच समुदायले मनाउने सिरुवा पर्वको अन्तिम दिन आज (शनिबार) रंग खेलेर सिरुवा पर्व मनाएका छन् । नयाँ बर्षको स्वागतमा मनाईने सिरुवा पर्वको पहिलो दिन जल दोस्रो दिन काद (हिलो) र तेस्रो […]

शनिवार, वैशाख ३, २०७९