
काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख […]
काठमाडौं : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो […]
बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे)सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक […]
एकदिन राजा युधिष्ठिरले भगवान कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’ युधिष्ठिरको प्रश्न सुनेपछि भगवान कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको […]
काठमाडौं-पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप […]
काठमाडौं –पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द गर्ने निर्णय गरेको छ। कोषले बिहिबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि नियमित नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गरेको जानकारी दिएको हो। […]
ताप्लेजुङ । मेची महाकाली सरसफाइ अभियानको आयोजना, नेप्लिज टिन्स, एम के के ग्रुप, विश्व सफाइ, हाम्रो अभियान, हाम्रो लुगा घर, जिल्ला ट्राफिक झापाको सहआयोनामा ताप्लेजुङ स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर तथा सो क्षेत्र […]
चितवन- चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र […]
ताप्लेजुङ — पाथीभरा मन्दिर दर्शनका लागि मंगलबार ८ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार मंगलबार बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म २१ जिल्लाका ८ हजार ५५ जनाले […]