Aamsanchar

शिक्षा

झापा । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । आज बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा वालविकास देखि कक्षा ५ […]

बुधवार, चैत १, २०७९

बिर्तामोड। चारपानेमा रहेको सहारा साकोस शिक्षा सदन को वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोमवार चित्रकला प्रदर्शनी त्यसैगरी सांगीतिक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नो वार्षिकोत्सव  सम्पन्न गरेको हो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]

मङ्गलवार, फागुन ३०, २०७९

 तुलसीपुर। प्रविधिको युग छ । घरघरमा वाइफाई र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिकाहरू अहिले मोबाइलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावकहरू यसमा […]

बिहिवार, फागुन २५, २०७९

बिर्तामोड ।  लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयको भवन रङ्गरोगन र मर्मत सम्भार गराई दिएको छ ।  ड्रिम्स बिर्तामोडले शुक्रवार (आज) एक कार्यक्रमकैबीच संस्थाको […]

शुक्रवार, फागुन १९, २०७९

बिर्तामोड । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘राइटपथ’ शैक्षिक परामर्श केन्द्रको ७ औं शाखा झापाको बिर्तामोडमा आज (मंगलबार) देखि  सञ्चालनमा आएको छ । नेपाल सन् २०१६ देखि सुरुभएको राइटपथको शाखा विस्तार […]

बुधवार, फागुन १७, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको श्री लक्ष्मीनारायण प्राथमिक विद्यालयले विद्यार्थीहरूलाई सांगीतिक पिटी तथा नृत्य प्रशिक्षण गराई रहेको छ । सामुदायिक विद्यालय तर्फ समुदायको आकर्षण घटिरहेको र स्थानीय बालबालिकाहरूलाई निजी वोडिङ […]

मङ्गलवार, फागुन १६, २०७९

विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भएपनि उद्देश्य र कार्यक्रम […]

सोमवार, फागुन १५, २०७९

झापा। तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले दुर्गा माविमा पाँच लाखको अक्षय कोष स्थापना गरेका छन् । आफ्ना बुवाको संझनामा बिर्तामोड ९ स्थित दुर्गा माविका अति […]

शुक्रवार, फागुन १२, २०७९

धनकुटा- धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता विकास तालिम दिएकाे हाे । पछिल्ल्लो […]

शुक्रवार, फागुन १२, २०७९

 विराटनगर ।   महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा  डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो […]

बिहिवार, फागुन ११, २०७९