Aamsanchar

शिक्षा

सुरुङ्गा, जेठ ३० । कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा कर्णबहादुर डाँगी नयाँ प्रधानाध्यापकका रुपमा नियुक्त भएका छन् । बुधबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा उनले पूर्णकालीन प्रधानाध्यापकका रुपमा पदभार ग्रहण गरेका हुन् । […]

बिहिवार, जेठ ३०, २०७६