Aamsanchar

समाचार

काठमाडौं – निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै […]

मङ्गलवार, फागुन २५, २०७७

झापा-यात्रुबाहक बसको ठक्करबाट झापामा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्। मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार पूर्व–पश्चिम […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जना कोरोनाका नयाँ संक्रमित […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं –निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं –सरकारले आइतबारबाट समुदायस्तरमा कोरोना विरुद्धको खोप अभियान शुरू गरेको छ। कोरोना विरुद्धको कोभिसिल्ड खोप दोस्रो प्राथमिकतामा परेकाहरूको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ। यस अन्तरगत अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन […]

मङ्गलवार, फागुन २५, २०७७

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं –२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं-राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्। नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र […]

मङ्गलवार, फागुन २५, २०७७

झापा- नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्। सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको […]

मङ्गलवार, फागुन २५, २०७७