Aamsanchar

समाचार

काठमाडौं –  नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ। क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संग्क्षिप्त अन्तर्क्रियामा दाहाललेल प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं- एमाले संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।यस्तै नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा […]

बिहिवार, चैत ५, २०७७

ओखलढुङ्गा-  मङ्गलवारदेखि सुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी […]

बिहिवार, चैत ५, २०७७

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए । बरिष्ठ नेता माधवकुमार […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

बिहिवार, चैत ५, २०७७

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। एमालेको नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री […]

बिहिवार, चैत ५, २०७७

झापा- प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २१ वर्षिय मानव राजबंशी पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची खोलाबाट बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्युरो […]

बुधवार, चैत ४, २०७७

सुनसरी — लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ परेका छन् । उनीहरु दुई दम्पती हुन् । धरानको एक होटलबाट ६ ग्राम खैरो हेरोइनसहित दम्पती पक्राउ परेको एक दिनपछि बुधबार प्रहरीले अर्का […]

बुधवार, चैत ४, २०७७