Aamsanchar

समाचार

मोरङ । तस्करी गरेर भारतबाट ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन सशस्त्र प्रहरीले विराटनगरले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित केसलीया खोलानजिकबाट सशस्त्र प्रहरी बल बीओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं –जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण […]

बुधवार, फागुन २६, २०७७

झापा : वैदेशिक रोजगार विभागले झापामा दुई वटा मेनपावर कम्पनीको शाखा कार्यालय सिल गरेको छ। विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन सुरु गरेको छ। अवैधानिक रुपमा दमकमा […]

बुधवार, फागुन २६, २०७७

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको केही दिन अघि सम्पन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यालनबाट उम्मेदवारी दिएर विजयी बनेका चारजना पदाधिकारीहरुलाई एक औपचारिक कार्यक्रम मार्फत बधाई तथा शुभकमाना व्यक्त गरिएको छ । संयुक्त व्यवसायी प्यानलको तर्फबाट […]

मङ्गलवार, फागुन २५, २०७७

मोरङ । सहोदर श्रीमतीको हत्या गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका छन् । उनकी श्रमिती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव) को हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ । ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

मङ्गलवार, फागुन २५, २०७७

झापा- अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै […]

मङ्गलवार, फागुन २५, २०७७

झापा-यात्रुबाहक बसको ठक्करबाट झापामा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्। मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार पूर्व–पश्चिम […]

मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको […]

मङ्गलवार, फागुन २५, २०७७