Aamsanchar

समाचार

हुम्ला- सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको […]

शुक्रवार, माघ १६, २०७७

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ […]

शुक्रवार, माघ १६, २०७७

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा […]

शुक्रवार, माघ १६, २०७७

काठमाडौं – नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । […]

शुक्रवार, माघ १६, २०७७

इलाम : इलाममा पहिलो पटक सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रम अध्ययन गराउने कार्य अघि बढाएको छ। नगरपालिकाले आधाभूत तह (कक्षा १–८)मा स्थानीयताबारे विद्यार्थीहरुलाई जानकारी गराउने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम २०७७ निर्माण सम्पन्न गरी पाठ्यपुस्तक लेखनको कार्यलाई अघि […]

शुक्रवार, माघ १६, २०७७

इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ […]

शुक्रवार, माघ १६, २०७७

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि दोस्रो तहका नेताहरू अध्यक्षको सन्देश बोकेर पुगेका छन् । अहिले नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल तथा ओली समूहका […]

शुक्रवार, माघ १६, २०७७

झापा- कोभिडका कारण थलिएको ब्यापार ब्यावसायलाई प्रोत्साहन गर्ने उदेश्यले बिर्तामोडमा माघ १७ गतेबाट २० गतेसम्म फेस्टिभल तथा बम्पर सेल संचालन हुने भएको छ । बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. अन्र्तगत रहेको बिर्तामोड सिटि […]

बिहिवार, माघ १५, २०७७

काठमाण्डौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । पुनःनिर्माण […]

बिहिवार, माघ १५, २०७७

रोल्पा – रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे […]

बिहिवार, माघ १५, २०७७