Aamsanchar

समाचार

काठमाडौं – विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा […]

बिहिवार, असार २५, २०७७

धुलाबारी । नेपालमा कोरोना संक्रमितको संख्या बढेर १६ हजार पुगिसकेको छ । कोरोना भाईरस कोभिड १९को कारण ३५ जनाले ज्यान गुमाईसकेका छन । समुदायमा कोरोना देखा नपरेको कारण कतिपय सर्वसाधारणहरुमा भाईरस लाग्दैन भन्ने भ्रम छाएकोछ, […]

मङ्गलवार, असार २३, २०७७

संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक […]

मङ्गलवार, असार २३, २०७७

काठमाडौं । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा […]

मङ्गलवार, असार २३, २०७७

ओखलढुंगा । संविधान बदलियो, कानुन कडा पारियो तर अपराध झनझन बढदै गएको छ । दैनिकजसो बलत्कारको घटना बाहिर आईरहेको अवस्थामा नेपाली संस्कारलाई चुनौती दिदै बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा […]

सोमवार, असार २२, २०७७

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु […]

सोमवार, असार २२, २०७७

बारा : बारामा मास्क नलाइ हिँडडुल गर्ने १ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय संचालन […]

सोमवार, असार २२, २०७७

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए […]

सोमवार, असार २२, २०७७

सुनसरी । इटहरीमा यौन धन्दा गराउँदै आएकी एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।  कलगर्ल प्रयोग गरि यौन धन्दा गराउँदै आएको भन्दै इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । इटहरी ९ स्थित रिभर साइड […]

सोमवार, असार २२, २०७७

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस […]

सोमवार, असार २२, २०७७