Aamsanchar

समाचार

वीरगन्ज । आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अधिकारी भन्दै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । […]

शनिवार, माघ २२, २०७३

[शर्मिला पाठक] काठमाडौं। प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये […]

शनिवार, माघ २२, २०७३

पाल्पा। प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । […]

बुधवार, माघ १९, २०७३

काठमाडौं । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पुर्‍याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले […]

बुधवार, माघ १९, २०७३

बिर्तामोड। वीरता जेसीज बिर्तामोडको ३६औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भएको छ । वीरता जेसीज सन् २०१६का अध्यक्ष सजेश शिवाकोटीको गलामा रहेको जेसीज अध्यक्ष चेन सन् २०१७का अध्यक्ष सञ्जु भारतीको गलामा पहि¥याएर […]

मङ्गलवार, माघ १८, २०७३

उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । महँगो शुल्क तिरेर […]

मङ्गलवार, माघ १८, २०७३

खोटाङ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा […]

सोमवार, माघ १७, २०७३

बुधबारे ।   बुधबारे जेसीजले आफ्नो चौथो पद हस्तान्तरणको अवसर पारेर सोमबार २ जना झापाली पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले र पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला रहेका छन् […]

सोमवार, माघ १७, २०७३

पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय […]

सोमवार, माघ १७, २०७३

सुरुङ्गा। शहीद दिवसको अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आँखा, पेट, हाडजोर्नी तथा नशा, छाला तथा यौनरोग, छाती, नाक, कान, घाँटी र बालरोग सम्बन्धी सेवा […]

सोमवार, माघ १७, २०७३