Aamsanchar

समाचार

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको […]

शुक्रवार, माघ १४, २०७३

मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ । प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको […]

शुक्रवार, माघ १४, २०७३

चितवन । चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिनुभयो । नेपालका लागि यो चरा […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। बिर्तामोड रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नै पहलमा दाताहरुबाट सहयोग जुटाएर एक करोड २५ लाख रुपैयाँको लागतमा १८ कोठे भवन निर्माण गरेको छ । उक्त भवनको  विहीवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहालले उद्घाटन […]

शुक्रवार, माघ १४, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । […]

बिहिवार, माघ १३, २०७३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नियमानुसार नै कर्मचारीको सरुवा गरिएकाले इमान्दार कर्मचारीलाई कुनै पनि प्रकारको समस्या नहुने जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी सबै कर्मचारी गैर जिम्मेवार नभएको […]

बिहिवार, माघ १३, २०७३

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको आयोजना तथा ज्येष्ठ नागरिक गाउँ समिति ज्यामिरगढीको अगुवाईमा एकदिने क्यान्सर परीक्षण तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा चार सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । […]

बिहिवार, माघ १३, २०७३

धनकुटा। धनकुटाको बेलहारामा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि मात्र कामले गति लिने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक […]

बिहिवार, माघ १३, २०७३

सोलुखुम्बु। विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ […]

बिहिवार, माघ १३, २०७३

झापा, झापाका १० प्रतिशत बालबालिका अझै खोप सेवाबाट बाहिरै रहेको बताइएको छ । सरकारले सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखे पनि झापामा उक्त लक्ष्य पूरा गर्न अझै धौ–धौ परेको बताइन्छ । […]

बिहिवार, माघ १३, २०७३