Aamsanchar

समाचार

भद्रपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी सुनसरीद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भयो । भ्रष्टाचार न्यूनिकरणका लागि जनअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदैं सहभागीहरुले विशेषगरी सेवाग्राहीको अत्यन्त भिड हुने […]

बुधवार, माघ १२, २०७३

झापा, झापाको पूर्वोत्तर गाविस बाहुण्डाँगीमा आयोजना हुने आठौं बौद्धमोड कृषि पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बाहुण्डाँगी मूल कृषक समूह र ल्होछार समिति बाहुण्डाँगीको संयुक्त आयोजनामा गाविसको वडा नम्बर ४ स्थित बौद्धमोड बजारमा […]

बुधवार, माघ १२, २०७३

पशुपतिनगर (इलाम) : भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको […]

बुधवार, माघ १२, २०७३

मोरङ:   मोरङको सोराभाग–१ कर्सिया बजारमा गोली प्रहार गरी दिउँसै लुटपाट भएको छ । जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदारमाथि गोली प्रहार गरी लुटपाट भएको हो। उनले गाउँमा रकम जम्मा गरी कार्यलयमा रकम  बुझाउन ल्याउने क्रममा […]

बुधवार, माघ १२, २०७३

दमक। इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् । बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो । […]

बुधवार, माघ १२, २०७३

बिर्तामोड। विद्यावारिधीमा कृषिवस्तु अलैंची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकहरुले अलैंची तथा अदुवाका रोपण विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाका बारे चासो देखाएका छन् । नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली […]

बुधवार, माघ १२, २०७३

झापा । नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ । अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं । खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्‍याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । खानेपानी […]

मङ्गलवार, माघ ११, २०७३

बाँके, नेपालगन्जमा एक व्यक्तिका साथबाटसाढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका […]

मङ्गलवार, माघ ११, २०७३

राजविराज। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय […]

सोमवार, माघ १०, २०७३