बिर्तामोड। ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् । ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको कनकाई नपा–४ कोटीहोमस्थित ढकाल आश्रममा भएको १६ औं […]
बनेपा। काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला […]
पोखरा। समाज र घर घरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने शनिबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला पर्यटन व्यवसायीको आयोजनामा महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत आयोजित अन्तक्र्रिया […]
बर्दिया। बर्दियामा चौथो हात्ती मेलाको आयोजना गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले यही मंसिर २८ र २९ गते दुई दिने हात्ती मेला आयोजना गरेको हो । मेलामा यस […]
दाङ: दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो । अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको […]
इलाम। इलामको पशुपितनगरबाट बिहिबार साँझ एक लाख बढीको चुरोटसहित पिकअप बरामद भएको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पशुपतिनगर-४ साँझ १७३० बजे बाट बेवारिसे अवस्थामा १२ कार्टुन चुरोटसहित को १ ज १८०७ नम्बरको सेतो […]
चन्द्रगढी। भ्रष्टचारविरुद्धको १४औं अन्तर्राष्ट्रिय दिवसको अवसर पार्दै झापामा हस्ताक्षर अभियानसहित सचेतनामुलक ¥याली निकालिएको छ । बागेश्वरी असल शासन क्लब (बास), झापाको आयोजना एवम् क्रिएटिभ नेप्लिज युथको सहयोगमा कार्यक्रम गरिएको बासका सदस्य गौरव पोखरेलले बताए । […]
वीरगंज। बिहानैदेखि लाग्ने कुहिरो र चल्ने चिसो हावाले हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ । बढ्दै गएको चिसोलाई छल्न चोक–चोकमा सर्वसाधारणले आगो बाल्न थालेका छन् । एक्कासी बढेको चिसोले अस्पतालहरुमा स्वाशप्रस्वासको […]
जुम्ला । झन्डै दुई साताअघि मूर्ति चोरी भएपछि पुजारीविहीन चन्दननाथ र भैरवनाथ मन्दिरमा पुजारी व्यवस्थापन गरिएको छ । प्रजिअ रुद्रप्रसाद पण्डितको संयोजकत्वमा बुधबार बसेको बैठकले दुवै मन्दिरका लागि एक एक पुजारी व्यवस्थापन गरेको हो । […]
काठमाडौँ । राष्ट्रिय महिला आयोगमा घरेलु हिंसाका दुई सय तिन र महिला हिंसाका ६७ वटा उजुरी परेका छन् । गत वर्ष साउनदेखि यस वर्षको वैशाखसम्मको सो तथ्याङ्क आज आयोगले सार्वजनिक गरेको हो । आव २०७१÷०७२ […]