छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञ दैनिक सेवामा बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले नर्मल डेलिभरी (प्रसुती)को निःशुल्क सेवा शुरु गरेको छ । हस्पिटलले मंसीर १ गतेदेखि वरिष्ठ स्त्री रोग विशेषज्ञबाट औषधिसहित नर्मल डेलिभरीको […]
मोरङ । मोरङको अमरदहको पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पोखरीमा बाह्रैमास रातो र सेतो फूल फुल्नु नै कमलपोखरीको विशेषता भएकाले संरक्षण गर्न सरकारसँग माग गरिएको स्थानीय सरदार […]
बागलुङ : बागलुङको अधिकारी चौरका आमाहरुलाई साक्षर बनाउन फेसबुकबाट अभियान थालिएको छ। अधिकारी चौर गाविसमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुलाई साक्षर बनाउने भन्दै आमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सुरु गरेको हो। सामाजिक परिवर्तनका […]
काठमाडौँ । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ । नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, […]
इटहरी। सम्भवत दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान— चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा ज्यादै प्रतिकूल असर पार्न थालेपछि बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन् । सरकारले विसं २०७१ मा […]
बेनी (म्याग्दी) । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै […]
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो। सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले […]
भरत शिवाकोटी [युएई] विगत लामो समय बाट युएईमा सकृय रहेको नेकपा एमाले निकट रहेको जनसंगठन प्रवासी नेपाली मन्च युएईले २०७२ सालको महाभूकम्पबाट क्षतविच्छेद बनेको धरहरा पुनर्निमार्णका निमित्त दुई लाख रुँपैया आर्थिक सहयोग उपल्ब्ध गराएको छ […]
काँकडभिट्टा । झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताउनुभयो । प्रवक्ता शर्माका […]
भोजपुर। ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय […]