
चारपाने । झापा जिल्लाको बिर्तामोड–२ चारपानेस्थित विवेकाश्रम साङ्गवेद संस्कृत माध्यमिक विद्यालय परिसरमा आज बिहान १:३० बजे परालको माचमा आगलागी भएको छ। उक्त आगलागी बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सक्रियतामा नियन्त्रणमा ल्याइएको छ। आगलागी नियन्त्रणका क्रममा पहिलो चरणमा […]
बिर्तामोड । अर्जुनधारा–७ स्थित मधुजिता क्रसरमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ। क्रसरमा कार्यरत मोहन किस्कु नामका २४ वर्षीय जेसिभी अपरेटर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। छुट्टी लिएर आफ्नो घर हल्दीबारी–२ […]