
भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको […]
काठमाडौँ । सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ स्वीकृत गरेको भएपनि अहिलेसम्म ती नीति कार्यान्वयन हुन सकेका छैनन् । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यहाँ आज भएको एक अन्तक्र्रियामा मन्त्रालयका तर्फबाट कार्यपत्र […]
धनकुटा । कोशी पहाडी जिल्ला धनकुटालाई आगामी भदौ महिनाभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका १५ देखि ५९ वर्षभित्रका ९७ प्रतिशत मानिस साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको […]
ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सावादिन एक स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निस्कर्ष निकालेको छ । शनिबार विहान झरेको पहिरोले नदी थुनिएर खतरा […]
चारआली (झापा): फावाखोला १ ताप्लेजुङका पूर्णबहादुर बिस्टलाई गुर्वे भनिने सर्पले असार १५ गते खुट्टामा डस्यो । तर उनी असार १८ गतेमात्र चारआलीस्थित नेपाली सेनाको ब्यारेकको हाताभित्र रहेको सर्पदंश उपचार केन्द्रमा आइपुगे । त्यतिन्जेल उनी गाउँकै […]
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका […]
दाङ– सात वर्षीय बालकको हँसिया प्रहार गरी वीभत्स तरिकाले हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । विजौरी–२ निवासी ७ वर्षीय दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ वीभत्स हत्या भएको […]
काठमाडौं: शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ । विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ […]
झापा । सरकारले खाद्यान्न, औषधि तथा खानेपानीमा शुरु गरेको बजार अनुगमनलाई देशव्यापी र दिगो बनाइने बताएको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने प्रकृतिका अखाद्य पदार्थ समेत विक्री वितरण भइरहेको पाइएकोले त्यसको दिगो नियन्त्रण गर्न […]