तुलसीपुर । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमै पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसका लागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर […]