
चितवन । देवघाटमा नुहाउने क्रममा दुई जना भारतीय युवा हराएका छन्। बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा […]