
काठमाडौं – सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले […]
झापा- छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे […]
प्यूठान- प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला रानाको ज्यान गएको […]
बिर्तामोड-बिर्तामोडमा अर्का एक व्यक्ति मृत फेला परेका छन् । गाउँले होटलका संचालक तिलक निरौलाको रहस्यमय मृत्युको तीन दिनपछी हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको शव बिर्तामोडको सुगम पेट्रोल पम्प […]
झापा- दमकस्थित आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेको विरोधमा संघीय लिम्बुवान मञ्च नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सहमतिको उल्लघंन गर्दै मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला […]
बझाङ – बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल […]
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको […]
इलाम – माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । विना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएर नेपाल आउनुभएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरु भएको हो । विराटनगरको […]
बिर्तामोड- झापा बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शव मेचीनगर १२ को चारआली बनमा फेला परेको छ । बिर्तामोड ५ निवासी ५० बर्षीय निरौलाको शव आज बिहान जंगलमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले […]