Aamsanchar

साहित्य

[केशव आचार्य] नमस्कार हजुर, साझ पख पाल्नु भयो, बस्नुहोस। यी आफ्नो त हालत यस्तै छ, धेरै भयो ,खेतमा पटुवा छरेको छैन। यो बत्तिको सलेदो पनि, थोत्रो कपडाको सलेदो हालेको छु। जङ्गल, गाउबाट टाढा धेरै टढा […]

आइतवार, असार १९, २०७३

[केशव आचार्य] अघाइन प्रकृतिको छटा देखेर, कहिल्यै अघाइन। गजल कबिता लेखेर, कहिल्यै अघाइन। लेखी सकेर फेरि पड्दा, यो मनले नमाने, भर्खर लेखेको मेटेर कहिल्यै अघाइन। सङ्गीत बन्ला या नबन्ला,पिर छैन मलाई, यो मनको तार रेटेर […]

बुधवार, असार १५, २०७३

नवदिप श्रष्टा कुसल चौलागाईको नयाँ गजल सग्रह ‘अर्को संसार’ को आज बिर्तामोडमा बिमोचन गरिएको छ । झापाली साहित्य समाजको पहिलो बार्षिक उत्सवको अवसर पारेर चौलागाईको गजल सग्रह ‘अर्को संसार’ को प्रमुख अतिथी लोक गायक एलपी […]

शनिवार, असार ११, २०७३

[लीला अनमोल] भेट र तिमीले पनी सिमाना लगाएर रहरहरूमा मसॅग हार्दिकताको खेल खेल्यौ छोपेर मैले पनी उमंगको गुराँस सहजताको मुस्कान साटे हरेकपल आनन्दीको श्वाश फेरेर आकंक्षको धरापमा जीवन बाँच्नुको मजा बेग्लै रहेछ । तिम्रो अनुहारमा […]

आइतवार, असार ५, २०७३

पथरी (मोरङ) । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई […]

मङ्गलवार, जेठ ३२, २०७३

[माधव अधिकारी] काठमाडौा । विगत १९ वर्षदेखि भयावदको नयाा सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौामा श्रोतामाझ प्रस्तुत भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि […]

शनिवार, जेठ २९, २०७३

[नरेन्द्रराज प्रसाई] श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे […]

बुधवार, जेठ २६, २०७३

इन्दिरा प्रसाई ••• वातावरण सूर्योदयको भए पनि अन्धकारले छोप्ला झैँ थियो त्यसैबेला कतै नजिकै कसैको वार्तालाप चर्काचर्कीजस्तै सुनियो- “तिमीहरूले हाम्रो देश खोस्यौ” गहुँगोरो स्वरले कालो स्वरलाई सम्बोधन गरेको थियो । “अरे ! कुन हिसाबले यो […]

बुधवार, जेठ १९, २०७३

एक दिन सबैको रुप सिध्दिन्छ, जवानी सिध्धिन्छ। हाम्रो आङमा लाग्ने घाम अनि देहको पानी सिद्धिन्छ। बस्तुभाउ रहुन्जेल सम्म हो दहि मोहो को मोह, बस्तु मासिए पछि ठेकी सिद्धिन्छ, मदानी सिद्धिन्छ। उमेर छ भन्दैमा नचाहिदो ताउर् […]

सोमवार, जेठ १७, २०७३

[नरेन्द्रराज प्रसाई ] पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ […]

सोमवार, जेठ १७, २०७३