
सुरुङ्गा कार्तिक २ गते । झापा कनकाई नगरपालिका क्षेत्रका एक पत्रकार र एक साहित्यकार सम्मानित भएका छन । कनकाई सुरुङ्गा प्रेस क्लवको पाचौ बार्षिकउत्सवको अवशर पारेर शनिवार सुरुङ्गाको एसपी क्याफेमा आयोजित कार्यक्रममा पत्रकार तीर्थराज खरेल […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार र महानन्द चोकमा तत्काल एक किलोमिटर सडक बनाउने भएको छ । डिभिजन सडक कार्यालयसँग शुक्रबार भएको छलफलमा महानन्द चोकमा एक किलोमिटर सडक निर्माणका लागि प्राप्त बजेटले शनिश्चरे चोकमा समेत […]
अर्जुनधारा । कुवेतमा मृत्यु भएकी गीता दर्जीको परिवारलाई काठमाण्डौबाट सव झापा ल्याउनका लागि वुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले शुक्रवार सुखानीमा मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग […]
अर्जुनधारा । स्थानीय बासिन्दाले अवरुद्ध गरेको शनिश्चरे-बिर्तामोड सडक खण्डको शनिश्चरे बजारदेखि कदमगाछीसम्मको अवरुद्ध सडक शुक्रबार अपराह्नदेखि खुलेको छ । सडकमा गुडेका गाडीका कारण धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै अर्जुनधारा-८ का बासिन्दाले नगरमा गुनासो गर्दै […]
झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको विभिन्न विषयगत समितिले बिहीबार पूर्णता पाएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर खेलकुद विकास समिति, युवा परिषद, सूचना तथा सञ्चार र कला साहित्य समितिले पूर्णता पाएको हो […]
चारपाने, असोज ३० । अर्जुनधारा कृषि सहकारी संस्था फुलबारीको १२ बार्षिक साधारण तथा अधिवेशनबाट अध्यक्षमा पुन तारा बराल चयन भएका छन । त्यसैगरी अध्यक्ष बराल सहित लगभग पुरानो सिंगो समिति पदाधिकारी पुन चयन भएका छन […]
इनरुवा, सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ […]
फिक्कल, प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको […]
विराटनगर । अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’ संचालन गर्ने संचालक मोरङ सुन्दरहरैचा– ४ का २६ वर्षिय नरेश यादवलाई र अवैध […]