
इलाम, सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु […]
चारपाने, असोज ८ । गाँस, बाँस र कपास मानिसका आभारभूत आवसेकताका कुरा हुन । यि कुराहरु परिपूर्ती गर्न मानिस आफै संर्घष गरिनै रहेको हुन्छ, तर समाजमा धेरै व्यक्ती र परिवार संर्घष गर्दागर्दै पनि बाच्न पाउने […]
हल्दिवारी गाउँपालिकाले गरेका महत्त्वपूर्ण निर्णयहरु आज मंगलबार सार्वजनिक गरिएको छ ।स्थानीय पत्रकार हरु सग गाउँ पालिका प्रवक्ता सागर पोर्तेलले गाउँपालिकाले गरेका निर्णय सार्वजनिक गरेका हुन । हल्दीबारी गाउँपालिकाको मिति २०७६/५/२३ को निर्णय बमोजिम विभिन्न १३ […]
मेचीनगर, ७ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको […]
काँकरभिट्टा। हाल आधारभुत स्तरको खानेपानीको पहुच ८८ प्रतिशत जनतामा मात्र पुगेको यसका विज्ञहरुले बताएका छन् । उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमात्रमा पुगेको छ । आइतबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको […]
चारपाने, असोज ६ । शिखर साकोसले आफ्नो ९ औं स्थापना दिवसको अवसरलाई विशेष कार्यक्रम गरि मनाउने तयारी गरेको छ । ‘दशै आयो खाउला पिउला’ चाडपर्वमा कसैले फैलाउनु नपरोस हात, यसपालीको दशैमा शिखरले दिन्छ तपाईको साथ, […]
बिर्तामोड । नेपाल दशनामी समाज अर्जुनधारा नगरपालिका ११ ले चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले राधेश्याम गिरीको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुसिला भारती, सचिव […]
चारपाने, असोज ४ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र लक्ष्मीपुरको आयोजनामा महिला कानून सचेतना तालिम सम्पन्न भएको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा शनिबार कनकाई नगरपालिका वडा नम्बर ८ स्थित […]
चारपाने । पाण्डप बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–५ ले आर्थिक बर्ष २०७५/०७६ सम्ममा चुक्ता शेयरपुँजी ६४ लाख ३१ हजार ७ सय पुर्याउन सफल भएको छ । शुक्रवार अर्जुनधारा ५ स्थित नवदुर्गा पञ्चायन मन्दिरमा आयोजीत […]
हल्दिवारी । हल्दिवारी गाउँपालिकाको आयोजनामा संविधान दिवस शशस्त्र दन्दको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्दै मनाएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको सभापतित्व तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यमा सम्पन्न […]