
सुरुङ्गा, दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु गरिएको छ । रु दुई करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत […]
भरतपुर, भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित […]
अछाम, मेल्लेख गाउँपालिकामा गाडी सहित स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा […]
वीरगंज, प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच […]
काठमाडौँ, पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना […]
बनियानी, झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार […]
बुटवल, बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति […]
उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया […]
विनोद पाण्डे चारपाने,फागुन १२ । झापाको भद्रपुर नगरपालिका वडा नं ३ स्थित धिमाल धुरा गाउँमा रेविज रोगको महामारी फैलिएको छ । तिन दिन यता देखि सो गाउँमा सातवटा पशु रेविजकार कारण मरिसकेको र अरु कति […]